Acts 23:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पावलले सभाको चारैतिर हेरेर भने, “दाजुभाइहरू हो, आजसम्‍म मेरो जीवनको यात्रामा मैले मेरो विवेकलाई परमेश्‍वरको अघि शुद्ध राखेको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पावलले महासभातिर एकटक लाएर हेरे, र भने, “भाइ हो, आजको दिनसम्‍म परमेश्‍वरको दृष्‍टिमा मैले शुद्ध विवेकले जीवन बिताएको छु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब पावलले महासभातिर टिठ लगाएर हेर्दै भने, “मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, आजका दिनसम्म मैले असल विवेकमा परमेश्‍वरप्रति मेरो कर्तव्य पूरा गरेको छु।”
Nepali ERV (पवित्र बाइबल)
पावलले यहूदी-महासभालाई हेरे अनि भने, “मेरा दाज्यु-भाइहरू हो, मैले आज सम्म मेरो जीवन राम्रो विचारमा नै बिताँए।”
Nepali Tamang 2011
पावलसे अदालतरी मुबागदे जम्‍मादान च्‍यासी, “ज्‍योज्‍यो आलेगदे, तिनीला धिनधोना ङा परमेश्‍वरला ङाच्‍छा ज्‍यबा सेमसे भ्रबा मुला” भिसी भिजी।