Acts 23:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भोलिपल्‍ट बिहानै यहूदीहरू भेला भएर पावललाई मार्ने सल्‍लाह गरे अनि तिनीहरूले यसो भनेर शपथ खाए, “पावललाई नमारेसम्‍म हामी केही पनि खानेछैनौं र पानी पनि पिउनेछैनौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बिहान उज्‍यालो भएपछि यहूदीहरूले आपसमा गट्ठा बाँधेर पावलको हत्‍या नगरेसम्‍म केही नखाने र नपिउने शपथ खाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भोलिपल्ट बिहान केही यहूदीहरूले एउटा षड्यन्त्र रचे, र तिनीहरूले पावललाई नमारुन्जेल अन्‍नपानी ग्रहण नगर्ने शपथ खाए।
Nepali ERV (पवित्र बाइबल)
अर्को बिहान कतिपय यहूदीहरूले पावललाई मार्ने योजना बनाए। तिनीहरूले जब सम्म पावललाई मार्दैनौं न खाने नै छौं न पिउने नै छौं भन्ने प्रतिज्ञा गरे।
Nepali Tamang 2011
जमाहेन्‍से न्‍हङगरदङ स्‍य्‍होरी यहूदीगदे ह्रुप तसी पावलदा जाल लसी साइबारी सल्‍लाह लजी। ओच्‍छे पावलदा आसाइतेधोना तिगै चबा थुङ्बा आल भिसी घ्रान फाजी।