Acts 23:13 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी मार्नेछौं भनेर शपथ खानेहरू चालीस जनाभन्दा बढी थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो षड्यन्त्र गर्ने मानिसहरू चालीसभन्दा पनि बढ़ी थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस षड्यन्त्रमा चालीस जनाभन्दा बढी मानिसहरूको संलग्नता थियो।
Nepali ERV (पवित्र बाइबल)
चालीस जना भन्दा धेरै यहूदीहरू त्यस समूहमा थिए जसले यस षडयन्त्रमा भाग लिए।
Nepali Tamang 2011
चुह्रङ् लसी जाल लबा म्हिगदे बोगल न्ही भन्दा ल्हानान मुबा।