Acts 23:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर ती यहूदीहरूले पावललाई मार्नेछौं भनेर ढुकेको कुरा उनका भानिजले थाहा पाए। उनले किल्‍लाभित्र गएर यो कुरा पावललाई सुनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब पावलको भानिजले यो षड्‌यन्‍त्र थाहा पाएर ब्‍यारेकभित्र गई पावललाई सुनाइदियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब पावलको भानिजले यो षड्यन्त्रको बारेमा सुने, तब तिनी ब्यारेकभित्र गएर सबै कुरा पावललाई बताइदिए।
Nepali ERV (पवित्र बाइबल)
तर पावलको भानिजले यो षडयन्त्र थाहा पाए। उनी सैन्य भवनमा गए र पावललाई सुनाईदिए।
Nepali Tamang 2011
तर पावलला कोनसे चुह्रङ्बा जाल लबा था याङ्सी ब्‍यारेक न्‍हङरी निसी पावलदा पाङ्सी पिन्‍जी।