Acts 23:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पावलले यो कुरा भनेको सुनेर प्रधान पूजाहारी हननियाले नजिकै उभिएका मानिसहरूलाई पावलको मुखमा हिर्काउने आज्ञा दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यस कुरामा प्रधान पूजाहारी हननियाले तिनको छेउमा उभिनेहरूलाई मुखमा हिर्काउने हुकुम दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो कुरा सुन्‍नसाथ प्रधान पुजारी हननियाले पावलका नजिकै उभिएका मानिसलाई उनको मुखमा हिर्काउने आदेश दिए।
Nepali ERV (पवित्र बाइबल)
हनानिया, प्रधान पूजाहारी पनि त्यहाँ थिए। हननियाले पावलले भनेको सुने र मानिसहरूलाई आदेश दिए जो पावलकै मुखमा हिर्काउन जो छेउमा उभिएका थिए।
Nepali Tamang 2011
चु ताम थेःसी परमेश्‍वरला मन्‍दिररी पूजा लबा मुल म्‍हि हननियासे पावलला ङामरी राप्‍सी चिबागदेदा थेला ग्रम्‍बारी तोउ भिसी कुल्‍जी।