Acts 23:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
केटोले भन्‍यो, “भोलि यहूदीहरूले ‘पावललाई महासभामा अरू कुरा बुझ्‍न लैजान पाऊँ’ भनी हजुरकहाँ बिन्‍ती गर्ने भएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले भन्‍यो, “यहूदीहरूले पावलको विषयमा अझ राम्ररी सोधपूछ गर्ने निहुँ गरी भोलि तिनलाई महासभामा ल्‍याइदिनुहोस्‌ भनी तपाईंसँग अनुरोध गर्ने मतो गरेका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
युवकले भन्यो: “पावलको बारेमा बढी सही छानबिन गर्नु जरुरी भएको बहाना गरेर भोलिको महासभामा उनलाई उपस्थित गराउन तपाईंहरूसँग बिन्ती गर्न केही यहूदीहरूले योजना बनाएका छन्।
Nepali ERV (पवित्र बाइबल)
त्यस जवान मानिसले भन्यो, “यहूदीहरूले पावललाई अझ धेरै प्रश्न गर्ने निहूँमा तपाईंलाई भोलि महासभामा पावललाई ल्याई माग्ने निर्णय गरेका छन्।
Nepali Tamang 2011
ओच्‍छे थे भ्‍योन म्‍हिसे हाकिमदा चुह्रङ् भिसी भिजी, “यहूदीगदेसे पावलला बारेरी अझ ज्‍यना लसी ङ्‌योइबा छार्बा लतोःला भिबा निहुँ लसी न्‍हङगर थेदा अदालतरी भसी पिन्‍गो भिसी ह्राङदा बिन्‍ती लतोःला भिसी सल्‍लाह लबा मुला।