Acts 23:24 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पावलले चढ्‍ने घोडाहरू पनि ठीक पार्नू र उनलाई राम्रो पहरा दिएर बडा-हाकिम फेलिक्‍सकहाँ पुर्‍याउनू।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि पावलको निम्‍ति पनि घोडाको व्‍यवस्‍था गर, र उनलाई सुरक्षासाथ हाकिम फेलिक्‍सकहाँ पुर्‍याऊ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पावलको निम्ति पनि घोडा तयार गर, ताकि उनलाई राज्यपाल फेलिक्सकहाँ सुरक्षित पुर्‍याउन सकौं।”
Nepali ERV (पवित्र बाइबल)
केही घोडाहरू पावलको लागि पनि ल्याऊ ताकि पावललाई राज्यपाल फेलिक्सकहाँ सुरक्षित पुर्याउन सकिन्छ।”
Nepali Tamang 2011
ओच्‍छे पावलला लागिरीनोन ता गिक ठीक लसी थेदा बिरोध लबा म्‍हिगदेग्‍याम जोगब लसी यहूदिया अञ्‍चलाधीश फेलिक्‍स मुबा ग्‍लारी भोर्गो।”