Acts 23:29 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर यिनले त ज्‍यान सजाय पाउनुपर्ने वा थुनिनुपर्ने किसिमको अपराध केही पनि गरेका रहेनछन्। उनको दोषचाहिँ तिनीहरूकै व्यवस्थाको प्रश्‍नहरूबारे रहेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले व्‍यवस्‍थाका प्रश्‍नबारे यसलाई दोष लाएका रहेछन्‌। तर ज्‍यानसजाय अथवा कैद गर्नुपर्ने माफिकको केही दोष मैले भेट्टाइनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले पत्तो पाएँ, तिनीहरूका व्यवस्थासम्बन्धी प्रश्नहरूलाई लिएर ती आरोपहरू लगाइएका रहेछन्, तर यिनी विरुद्ध ज्यान सजाय वा कैद हुने किसिमको कुनै आरोप छैन।
Nepali ERV (पवित्र बाइबल)
मैले थाहा पाएँ कि तिनीहरूकै व्यवस्थाको प्रश्नहरूको सम्बन्धमा तिनलाई दोषी ठह्राइएको रहेछ। तर ती विषयहरूमा तिनलाई जेल पठाउनु तथा मृत्यु दण्ड दिनु कुनै पनि योग्य ठहरिंदैन।
Nepali Tamang 2011
थेनीगदेसे ह्राङलान ठिमला ङ्‌योइबा तामला बारेरी चुदा दोष लजीम। तर ङाइ चुदा साइतोःबा अथवा झ्‍याल्‍खानरी झाङ्‌तोःबा ह्रङ्‌बा तिगै दोष आस्‍याप्‍नी।