Acts 23:32 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भोलिपल्ट पैदल सिपाहीहरूचाहिँ पावललाई घोडचढी सिपाहीहरूको जिम्मामा दिएर यरूशलेम फर्किए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
घोड़चढ़ीहरूलाई तिनको साथ जान त्यहीँ छोड़ेर अर्को दिन तिनीहरू ब्यारेक फर्के।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भोलिपल्ट घोडचढीहरूलाई पावलसँग जानको लागि छोडिराखे, र बाँकी सिपाहीहरूचाहिँ ब्यारेकतिर फर्के।
Nepali ERV (पवित्र बाइबल)
अर्को दिन घोडसवार पावलसंग सिजरियागए। तर अन्य सिपाहीहरू र भालाधारीहरू यरूशलेम सैन्य-भवन तिरै फर्केर आए।
Nepali Tamang 2011
न्हङगरदङ ताथोरी क्रेःबा सिपाहीगदेदा पावलदेन छ्यामनोन निउ भिसी भिजी। ओच्छे भाला पुइबा सिपाहीगदे चा ब्यारेकरी दोःसी खजी।