Acts 23:33 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
घोडचढी सिपाहीहरू कैसरियामा पुगे अनि पावललाई बडा-हाकिमकहाँ सेनापतिको पत्रसहित सुम्पिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कैसरियामा पुगेपछि तिनीहरूले हाकिमलाई पत्र बुझाई पावललाई पनि उनका सामुन्ने हाजिर गराए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कैसरिया पुगेपछि घोडचढी सिपाहीहरूले राज्यपाललाई पत्र बुझाएपछि पावललाई पनि राज्यपालको सामु प्रस्तुत गराए।
Nepali ERV (पवित्र बाइबल)
घोडसवार सिपाहीहरू सिजरियाभित्र पसे अनि राज्यपालकलाई चिट्ठी दिए। त्यसपछि उनीकहाँ पावललाई सुम्पे।
Nepali Tamang 2011
कैसरिया भिबा ग्लारी धोमाहेन्से थेनीगदेसे कैसरियाला मुल हाकिमदा चिठी पिन्जी। ओच्छे पावलदाएनोन थेला ङाच्छापट्टि भजी।