Acts 23:34 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो पत्र पढिसकेर बडा-हाकिमले पावललाई सोधे, “तिम्रो घर कहाँ हो? कुन इलाकामा पर्छ?” पावलले भने, “किलिकियामा पर्छ, हजुर।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनले पत्र पढ़ेपछि तिनी कुन जिल्‍लाका हुन्‌ भनी सोधे। तिनी किलिकियाका हुन्‌ भन्‍ने थाहा पाएपछि उनले भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पत्र पढेर राज्यपालले उनी कुन प्रान्तका हुन् भनी सोधे, र उनी किलिकियाका हुन् भन्‍ने थाहा पाए,
Nepali ERV (पवित्र बाइबल)
राज्यपालकले चिट्ठी पढे पावललाई सोधे, “तिमी कुन देशका हौं?” राज्यपालकले पावल सिलिसियाका हुन भनेर जाने।
Nepali Tamang 2011
थेसे थे चिठी पढब लसी जिन्‍माहेन्‍से पावलदा ए खजिबा जिल्‍लाला हिन्‍ना भिसी ङ्‌योइमा, पावल किलिकिया भिबा ग्‍लाला चीम भिबा था याङ्जी।