Acts 23:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पावलका नजिकै हुनेहरूले भने, “के तिमी परमेश्वरले ठहराउनुभएका प्रधान पूजाहारीलाई पनि गाली दिन्छौ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि छेउमा उभिनेहरूले भने, “के तँ परमेश्वरका प्रधान पूजाहारीको अपमान गर्छस्?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो सुनेर पावलका नजिकै उभिनेहरूले उनलाई भने, “तैँले कसरी परमेश्वरका प्रधान पुजारीलाई बेइज्जत गर्ने आँट गरिस्?”
Nepali ERV (पवित्र बाइबल)
पावलको छेउमा उभिरहेका मानिसहरूले भने, “तिमीले त्यसरी प्रभुको प्रधान पूजाहारीसंग बात गर्नु हुँदैन, तिमीले उनलाई निन्दा गरिरहेछौ!”
Nepali Tamang 2011
पावलला ङामरी राप्सी चिबागदेसे पावलदा “तिग एसे परमेश्वरला मन्दिररी पूजा लबा मुल म्हिला बेइज्जत लबा?” भिसी भिजी।