Acts 23:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने सदुकीहरूले मानिस मरेपछि फेरि बिउँतनेछन् भन्‍ने कुरामा विश्‍वास गर्दैनथे अनि स्‍वर्गदूत र आत्‍मा छँदैछैनन् भन्‍दथे। तर फरिसीहरूले चाहिँ यी तीन कुरामा विश्‍वास गर्दथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि सदुकीहरू भन्‍दछन्‌ कि पुनरुत्‍थान, स्‍वर्गदूत, आत्‍मा भन्‍ने केही पनि छैन। तर फरिसीहरू ती सबै मान्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सदुकीहरू भन्छन् कि मरेकाहरू पुनरुत्थान हुनेछैनन् र स्वर्गदूतहरू, आत्माहरू पनि छैनन्, तर फरिसीहरू यी सबै कुराको अस्तित्व स्वीकार गर्दछन्।
Nepali ERV (पवित्र बाइबल)
सदुकीहरूको विश्वास थियो मानिसहरू मरे पछि तिनीहरू फेरि जिउँदो हुँदैनन्, अनि स्वर्गदूत अथवा आत्मा हुँदैन। तर फरिसीहरू यी सबैमा विश्वास गर्छन्।
Nepali Tamang 2011
तिग्‍दा भिसम सदुकीगदेसे म्‍हि सिबाग्‍याम दोःसी आसो भिबादेन स्‍वर्गदूत ओच्‍छे आत्‍मा भिबा तिगै आरे भिसी भिमुबा। तर फरिसीगदेसे चा चु जम्‍मान मुला भिसी विश्‍वास लमुबा।