Acts 24:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म यरूशलेममा परमेश्‍वरको आराधना गर्न गएको बाह्र दिनभन्दा बढी भएको छैन। यो कुरालाई हजुरले सजिलैसँग पत्ता लगाउन सक्‍नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हजूरले पत्ता लाउन सक्‍नुहुन्‍छ कि म यरूशलेममा आराधना गर्न गएको बाह्र दिनभन्‍दा बढ़ी भएको छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हजुरले सजिलैसँग जाँच गर्न सक्नुहुन्छ, म यरूशलेममा आराधना गर्न गएको बाह्र दिनभन्दा बढी भएको छैन।
Nepali ERV (पवित्र बाइबल)
म यरूशलेममा आराधाना गर्नलाई बाह्र दिन अघि मात्र गएँ। तपाईं आफै यो सत्य हो भनेर जाँच्न सक्नु हुन्छ।
Nepali Tamang 2011
ङा परमेश्‍वरला मन्‍दिररी परमेश्‍वरदा तेन्‍बारी यरूशलेमरी निबा च्‍युक न्‍ही धिन भन्‍दा ल्‍हाना तबा आरे। चु ताम ह्राङसेनोन था याङ्‌खम्‍ला।