Acts 24:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अरू कुरा त परै जाओस्, तिनीहरूले मलाई लगाएको दोषको प्रमाण पनि तिनीहरूसँग छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
न त मलाई अहिले दोष लाइरहेका कुराहरूको यिनीहरूले प्रमाण दिन सक्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा विरुद्धमा अहिले तिनीहरूले लगाएका आरोपहरू पनि तपाईं सामु प्रमाणित गर्न सक्दैनन्।
Nepali ERV (पवित्र बाइबल)
ती यहूदीहरूले मेरो विरुद्धमा अहिले जे दोषारोपण गरे त्यसको प्रमाण दिन सक्तैनन्।
Nepali Tamang 2011
ओच्‍छे दान्‍दे चुगदेसे ङादा लबा दोषला तिगै सत्‍य ताम ह्राङदा उन्‍बारी आखम।