Acts 24:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसैकारण मानिस र परमेश्‍वर दुवैको अगाडि म आफ्‍नो विवेकलाई सफा राख्‍न चाहन्‍छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले परमेश्‍वरप्रति र मानिसहरूप्रति म सधैँ शुद्ध विवेक राख्‍ने प्रयत्‍न गर्दछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण म सधैँ परमेश्‍वर र मानिसका सामु मेरो विवेकलाई सफा राख्ने प्रयास गर्दछु।
Nepali ERV (पवित्र बाइबल)
यही कारणले म सधैं परमेश्वर अनि मानिसहरूको अघि त्यही गर्ने प्रयास गर्छु जुन मेरो विश्वासमा सही हुन्छ।
Nepali Tamang 2011
थेतबासेलमा ङाइ सदन परमेश्‍वरदेन म्‍हिगदेला ङाच्‍छापट्टि ज्‍यबा सेम थोसी भ्रबा मुला।