Acts 24:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“धरै वर्ष बितेपछि म आफ्‍ना यहूदी दाजुभाइहरूलाई दानहरू बुझाउन र परमेश्‍वरलाई भेटी चढाउन यरूशलेम आएको थिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अब केही वर्षपछि आफ्‍नो जातिको निम्‍ति दान र भेटी दिन म आएको थिएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“धेरै वर्षको अन्तरालपछि आफ्ना मानिसबाट गरिबहरूका निम्ति दानहरू र भेटीहरू पुर्‍याउन म यरूशलेममा आएको थिएँ।
Nepali ERV (पवित्र बाइबल)
“म धेरै र्वषदेखि यरूशलेमबाट टाढा रहेको थिए। म त्यहाँ मेरा मानिसहरूका निम्ति केही दानको उपहारहरू लिएर बलि चढाउनु फर्केको थिएँ।
Nepali Tamang 2011
“ल्‍हानान दिङ लिच्‍छा ङा ह्राङलान यहूदीगदेदा टाङगा पिन्‍सी ह्रो लबारीदेन परमेश्‍वरदा भेटी फुल्‍बारी यरूशलेमरी खबा मुबा।