Acts 24:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कि त यहूदीहरूको महासभामा मेरो के दोष फेला पारेका छन्, यहाँ हुनेहरूले बताऊन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अथवा यी मानिसहरूले आफै यहाँ भनून्‌— म महासभाको सामुन्‍नेमा खड़ा हुँदा ममा के कसूर भेट्टाएका थिए?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अथवा जुन बेला म महासभामा उभिएको थिएँ; र तिनीहरूले ममा कुनै अपराध फेला पारेका छन् भने त्यो कुरा अहिले यहाँ भेला हुनुभएका मानिसहरूले भनून्।
Nepali ERV (पवित्र बाइबल)
अथवा यहूदीहरूलाई जो यहाँ छन् सोध्नु होस् यदि तिनीहरूले मेरो विरुद्ध केही गल्तीहरू पाएका छन् कि जति वेला म यरूशलेममा यहूदीहरूको एक महासभामा थिएँ।
Nepali Tamang 2011
आहिन्‍सम, ङा यहूदी अदालतला ङाच्‍छापट्टि राप्‍बा धुइरी ङाला तिग दोष स्‍याप्‍जी थे दोष चुरी मुबा म्‍हिगदेसेन पाङ्‌गै।