Acts 24:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म हजुरको धेरै समय लिन चाहन्‍नँ, तैपनि एउटा बिन्‍ती छोटकरीमा चढाउँछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर हजूरको बढ़ी समय नलिएर हाम्रो बिन्‍ती छोटकरीमा दया गरी सुनिदिनुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर हजुरलाई झर्को नहोस् भनेर छोटकरीमा दया गरी हाम्रो बिन्ती सुनिदिनुहुन म आग्रह गर्दछु।
Nepali ERV (पवित्र बाइबल)
तर म तपाईंको धेरै समय नष्ट गर्न चाहँदिन। यसर्थ म केही शब्दमा तपाई अघि मुद्दा पेश गर्नेछु। दया गरी, धैर्य धारण गरिदिनु होला।
Nepali Tamang 2011
ङादा ह्राङदेन छ्‌याम ल्‍हानान ताम पाङ्बा सेम आरे। तसैनोन दया लसी ह्राङसे ङन्‍ना ताम गिक ङ्‌यान्‍गो।