Acts 25:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फेस्‍तस आफ्‍नो मुलुकबाट आएको तीन दिनपछि नै कैसरियाबाट यरूशलेम गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फेस्‍तस आफ्‍नो प्रान्‍तमा आएका तीन दिनपछि कैसरियाबाट यरूशलेम गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस प्रान्तमा आएको तीन दिनपछि फेस्तस कैसरियाबाट यरूशलेम गए।
Nepali ERV (पवित्र बाइबल)
फेस्तस राज्यपाल भए, अनि तिन दिन पछि उनी सिजरियाबाट यरूशलेम गए।
Nepali Tamang 2011
फेस्‍तस मुल हाकिम दोबा सोमरे लिच्‍छा कैसरियाग्‍याम यरूशलेमरी निजी।