Acts 25:14 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू केही दिन कैसरियामा बसेपछि फेस्तसले तिनीहरूलाई पावलको कुरा यसरी सुनाए, “यहाँ फेलिक्सले नै थुनेका एउटा मानिस छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू त्यहाँ निकै दिन बसेपछि फेस्तसले पावलको मुद्दा राजाको सामुन्ने यसो भन्दै पेश गरे, “फेलिक्सले राखेर गएको एक जना बन्दी यहाँ छ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू त्यहाँ धेरै दिन बस्ने भएकाले फेस्तसले पावलको मुद्दाका बारेमा राजासँग छलफल गरे। तिनले भने: “फेलिक्सले बन्दी बनाएको एक जना मानिस यहाँ छ।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू त्यहाँ धेरै दिन बसे। फेस्तसले राजालाई पावलको मुद्दाबारे बताए अनि भने, “यहाँ एकजना मानिस छ जसलाई फेलिक्सले कैदमा राखी छोडेको छ।
Nepali Tamang 2011
थेरी थेनीगदे ल्हानान धिन चिमाहेन्से फेस्तससे पावलला मुद्दा ग्लेदा उन्बान चुह्रङ् भिसी भिजी, “चुरी फेलिक्ससे झ्याल्खानरी थान्बा म्हि गिक मुला।