Acts 25:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पावलका विरोधीहरूले उसले अपराध गरेको कुनै खास दोष लगाउँछन् होला भन्‍ने सम्‍झेको थिएँ, तर तिनीहरूले त्‍यस्‍तो कुनै दोष लगाउन सकेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब अभियोक्ताहरू खड़ा भए मैले ठानेझैँ तिनको मुद्दामा कुनै खराब कुराहरूको अभियोग तिनीहरूले ल्‍याउन सकेनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब उसका आरोपीहरू उभिएर बोल्न थाले, तब मैले अपेक्षा गरेबमोजिम तिनीहरूले एउटै पनि अपराधको आरोप उसलाई लगाउन सकेनन्।
Nepali ERV (पवित्र बाइबल)
यहूदीहरू उठे अनि आरोप लगाए। तर यहूदीहरूले कुनै नराम्रो अपराधको लागी दोषाएनन् जुन आशा गरेको थिए।
Nepali Tamang 2011
जमाहेन्‍से पावलदा दोष लबा म्‍हिगदेसे राप्‍सी पावलसे लबा आज्‍यबा गेला दोष उन्‍ना भिसी ङाइ म्‍हन्‍बा मुबा। तर थेनीगदेसे ङाइ म्‍हन्‍बा अन्‍छार तिगै दोष उन्‍बारी आखम्‍नी।