Acts 25:20 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी कुराको बारेमा मैले त केही सोधपूछ गर्न पनि सकिनँ। त्यसो हुँदा मैले उसलाई ‘यरूशलेम गएर तिम्रो न्याय त्यहीँ नै गरे हुन्छ कि’ भनेर सोधें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले यस कुराको जाँच पड़ताल गर्ने विषयमा म अलमल्ल परेको हुँदा यसको बारे छलफल गर्न यरूशलेममा जान त्यसको इच्छा छ कि भनेर त्यसलाई मैले सोधें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस्ता कुराहरू कसरी छानबिन गर्ने भनी म अलमल परेँ; त्यसैले यरूशलेम गएर यी आरोपहरूका सुनुवाइमा त्यो मानिस त्यहाँ जान चाहन्छ कि चाहँदैन भनेर उसलाई मैले सोधेँ।
Nepali ERV (पवित्र बाइबल)
म यस विषयमा धेरै कुरा जान्दिन, यसैकारण मैले प्रश्नहरू गरिनँ। तर मैले पावललाई भने, ‘के तिमी यरूशलेम जान्छौ, यी कुराहरूमा त्यहाँ न्याय गराउन?’
Nepali Tamang 2011
जमाहेन्से चु ताम तिग हिन्ना भिसी सत्य ताम था याङ्बारी ङा अलमल तबासे लमा चु तामला बारेरी निसाफ लबारी यरूशलेमरी निबा सेम मुला कि भिसी ङाइ पावलदा ङ्योइजी।