Acts 25:21 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर उसले रोमी सम्राटबाट न्याय पाऊँ भनी बिन्ती गर्यो र मैले सम्राटकहाँ नपठाएसम्म उसलाई राम्ररी पहरा दिएर यहीँ नै राख्ने आज्ञा दिएको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर पावलले सम्राट्को फैसला नभएसम्म हिरासतमै राख्नू भनी अपिल गरेको हुनाले त्यसलाई कैसरकहाँ नपठाउञ्जेल पहरामा राख्ने हुकुम दिएँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर पावलले सम्राट सिजरबाटै फैसला होस् भन्ने उजुर गरेकोले, त्यसलाई सिजरकहाँ नपठाएसम्म मैले त्यसलाई झ्यालखानामै राख्नू भनी आदेश दिएँ।”
Nepali ERV (पवित्र बाइबल)
तर पावललाई सिजरियामा नै राखियो कारण उनि सिजरबाट निर्णय चाहन्थे। यसैले मैले आदेश दिएँ कि म जब सम्म पावललाई सिजरकहाँ पठाउन सक्तिन उसलाई त्यही राख्नु।”
Nepali Tamang 2011
तर पावलसे रोमी ग्यालबोग्याम छिनब आततेधोना ङादा चुरीन झ्याल्खानरी थान्गो भिसी बिन्ती लबासे लमा थेदा रोमी ग्याल्बो कैसर मुबा ग्लारी आपुइतेधोना चुरीन थान्गो भिसी कुल्जी।”