Acts 25:22 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो बयान सुनेर अग्रिपासले फेस्‍तसलाई भने, “मलाई आफैं त्‍यसको कुरा सुन्‍न मन लाग्‍यो।” फेस्‍तसले भने, “भोलि नै हजुरले सुन्‍न पाउनुहुन्‍छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब अग्रिपासले फेस्‍तसलाई भने, “यस मानिसको कुरा म आफैले पनि सुन्‍न पाए हुन्‍थ्‍यो।” अनि उनले भने, “भोलि तपाईंले सुन्‍नुहोला।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो कुरा सुनेर अग्रिपाले फेस्तसलाई भने, “यो मानिसको बारेमा म आफैँ सुन्‍न चाहन्छु।” उनले जवाफ दिए, “हुन्छ, भोलि सुन्‍नुहुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
अग्रिपाले फेस्तसलाई भने, “म त्यो मानिसको कुरा सुन्न चाहन्छु।” फेस्तसले भने, “भोलि तपाईंले सुन्न सक्नु हुन्छ।”
Nepali Tamang 2011
जमाहेन्‍से अग्रिपाससे फेस्‍तसदा “चु म्‍हिला ताम ङादाएनोन ङ्‌यान्‍बा सेम मुला” भिसी भिमा फेस्‍तससे अग्रिपासदा “थेला ताम ह्राङसे न्‍हङगर ङ्‌यान्‍म्‍याङ्‌ला” भिसी भिजी।