Acts 25:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर फेस्तसले तिनीहरूलाई यस्तो जवाफ दिए, “पावललाई कैसरियामै थुनिराखिएको छ र म पनि चाँडै त्यहाँ जाँदै छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर फेस्तसले पावल कैसरियामै थुनामा राखिएको, र आफू पनि चाँड़ै जाने इच्छा भएको कुरा व्यक्त गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
फेस्तसले तिनीहरूको अनुरोध सुनेर भने, “पावललाई कैसरियामा राखिएको छ र म आफैँ त्यहाँ छिट्टै गइरहेको छु।
Nepali ERV (पवित्र बाइबल)
तर फेस्तसले जवाफ दिए, “हुँदैन! पावललाई सिजरियामा राखिनेछ। म स्वयं पनि सिजरिया चाँडै जान्छु।
Nepali Tamang 2011
तर फेस्तससे थेनीगदेदा चुह्रङ् भिसी पाङ्जी, “पावलदा कैसरियारीन झ्याल्खानरी थान्बा मुला, ओच्छे ङाएनोन योनान कैसरियारी दोःसी निबा सेम मुला।