Acts 26:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि अग्रिपासले पावललाई भने, “अब तिमीलाई आफ्‍नो पक्षमा बोल्‍ने अनुमति छ।” पावलले पनि हात फैलाएर आफ्‍नो बचाउमा यसरी बोल्‍न थाले–
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अग्रिपासले पावललाई भने, “तिमीलाई आफ्‍नो पक्षमा बोल्‍ने अनुमति छ।” तब आफ्‍नो हात पसारेर पावलले आफ्‍नो बचाउमा बोल्‍न लागे:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि अग्रिपाले पावललाई भने, “तिमीलाई आफ्नो बचाउमा बोल्ने अनुमति छ।” तब पावलले हात पसारेर आफ्नो बचाउमा बोले:
Nepali ERV (पवित्र बाइबल)
अग्रिपाले पावललाई भने, “तिमी आफ्नो सुरक्षाको लागि बोल्न सक्नेछौ।” यसर्थ पावलले आफ्नो हात उठाए अनि यसो भन्दै बोल्न थाले।
Nepali Tamang 2011
जमाहेन्‍से अग्रिपास ग्‍लेसे पावलदा “दाहेन्‍से एसे ह्राङला बारेरी ताम पाङ्‌म्‍याङ्‌ला” भिसी भिजी। ओच्‍छे पावलसे याला चाल लबान ह्राङला बारेरी चुह्रङ् भिसी ताम लबारी छ्‌याइजी।