Acts 26:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यसरी एक दिन मुख्‍य पूजाहारीहरूको अधिकार र आज्ञा पाएर म दमस्‍कस सहरतिर जाँदै थिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसरी मुख्‍य पूजाहारीहरूबाट अख्‍तियार र आज्ञा पत्र पाएर म दमस्‍कसतिर गएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यस्तै किसिमको एक यात्रामा म मुख्य पुजारीहरूको अधिकार र आज्ञा लिएर दमस्कस जाँदैथिएँ।
Nepali ERV (पवित्र बाइबल)
एक समयमा, मुख्य पूजाहारीहरूले मलाई दमीशक शहर जाने अनुमति अनि अधिकार दिए।
Nepali Tamang 2011
“चुह्रङ् लसी परमेश्‍वरला मन्‍दिररी पूजा लबा मुल म्‍हिगदेग्‍याम अधिकारदेन कुल्‍बा तामला चिठी याङ्माहेन्‍से ङा दमस्‍कस भिबा ग्‍लापट्टि निजी।