Acts 26:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिमीलाई यहूदीहरू र अन्य-जातिहरूकहाँ पठाउँदै छु। तिमीलाई तिनीहरूबाट जोगाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिमीलाई तिम्रा आफ्‍नै जाति र अन्‍यजातिबाट छुटकारा दिनेछु, जसकहाँ म तिमीलाई पठाउनेछु,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीलाई तिम्रा आफ्नै जाति र गैरयहूदीबाट छुटकारा दिलाउनेछु। म तिमीलाई तिनीहरूकहाँ पठाउँदैछु,
Nepali ERV (पवित्र बाइबल)
म तिम्रो आफ्नै मानिसहरूलाई तिमीमाथी घात पार्न दिने छैन। अनि म तिमीलाई गैर-यहूदीहरूबाट पनि जोगाउने छु। म तिमीलाई ती मानिसहरू कहाँ पठाउँदैछु।
Nepali Tamang 2011
ओच्‍छे एदा ङाइ यहूदीगदेदेन अर्गु य्‍हुलला म्‍हिगदे मुबा ग्‍लारी पुइबारी छ्‌याइबा मुला। थेनीगदेसे एदा पिन्‍बा दुखग्‍याम ङाइ एदा जोगब लला।