Acts 26:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीले तिनीहरूका आँखा खोलिदिएर तिनीहरूलाई अँध्‍यारोबाट उज्‍यालोमा र शैतानको शक्तिदेखि परमेश्‍वरतर्फ फर्काउनुपर्छ र तिनीहरूले ममाथि विश्‍वास गर्छन् अनि तिनीहरूको पाप मेटिनेछ र तिनीहरूले परमेश्‍वरका चुनिएका जनहरूको संगतिमा बस्‍न पाउनेछन्’।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कि तिमीले तिनीहरूका आँखा खोलिदेऊ, र तिनीहरू अन्‍धकारबाट ज्‍योतितर्फ, र शैतानको शक्तिबाट परमेश्‍वरतर्फ फर्कून्‌। यसरी तिनीहरूले पापको क्षमा पाउनेछन्‌ र ममाथिको विश्‍वासद्वारा पवित्र भएकाहरूको स्‍थान तिनीहरूले पनि पाउनेछन्‌।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ताकि तिनीहरूका आँखा खोलिऊन् र तिनीहरू अँध्यारोबाट उज्यालोमा र शैतानको शक्तिबाट परमेश्‍वरमा फर्कून्। यसरी तिनीहरूले पापहरूबाट क्षमा पाऊन् र ममाथि विश्‍वास गरेका पवित्र जनहरूको बीचमा ठाउँ पाउन सकून्।’
Nepali ERV (पवित्र बाइबल)
तिमीले मानिसहरूलाई सत्य देखाउनेछौ। मानिसहरू अन्ध्यारोबाट उज्यालोमा र्फकनेछन्, बद्लिनेछन् अनि शैतानको शक्तिबाट परमेश्वरमा ढल्किनेछ। त्यसपछि तिनीहरूको पापहरू क्षमा गरिनेछ अनि मेरो विश्वासले जो मानिसहरू पवित्र पारिएकोछन् तिनीहरूसंग एक बनाइनेछ।”‘
Nepali Tamang 2011
एसे थेनीगदेला मी म्राङ्ना लसी थेनीगदेदा धोपधोपग्‍याम य्‍हाल य्‍हाल मुबापट्टिदेन शैतानना शक्तिग्‍याम फेसी परमेश्‍वरपट्टि भतोःला। जमाहेन्‍से थेनीगदेसे पापग्‍याम माफ याङ्ला ओच्‍छे ङादा विश्‍वास लबासे लमा थेनीगदे परमेश्‍वरसे धम्‍बा म्‍हिगदेदेन छ्‌याम चिम्‍याङ्ला।