Acts 26:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हे राजा अग्रिपास, स्‍वर्गबाट देखेको यो दर्शनलाई मैले नटेरीकन बस्‍न सकिनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसकारण, हे राजा अग्रिपास, स्‍वर्गीय दर्शनप्रति म अनाज्ञाकारी भइनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यसैले हे राजा अग्रिपा, त्यो स्वर्गीय दर्शनप्रति म अनाज्ञाकारी भइनँ।
Nepali ERV (पवित्र बाइबल)
पावल लगातार बोलिरहेः “राजा अग्रिपा, स्वर्गबाट यो दर्शन मैले पाए पछि यसलाई पालन गर्न मैले अश्वीकार गरिन।
Nepali Tamang 2011
“थेतबासेलमा अग्रिपास ग्‍ले, ङादा स्‍वर्गग्‍याम उन्‍बा ताम ङाइ ङ्‌यान्‍बा हिन्‍ना।