Acts 26:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मुक्ति दिनुहुने राजा ख्रीष्‍टले दु:ख भोगेर मर्नुपर्नेछ, उहाँ मरेकोबाट बिउँतनेहरूमा सबैभन्दा पहिला हुनुहुनेछ र उहाँले आफ्‍नो उज्‍यालो यहूदीहरूमा पनि र अरू जातिका मानिसहरूमा पनि फैलाउनुहुनेछ, यी कुरा त अगमवक्ताहरूले भनिसकेका थिए।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरूले भनेका थिए कि ख्रीष्‍टले दुःख भोग्‍नैपर्छ, र मृतकबाट जीवित हुनुभएको पहिलो भएर उहाँले आफ्‍ना जाति र अन्‍यजातिहरूलाई ज्‍योतिको घोषणा गर्नुहुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अर्थात् ख्रीष्‍टले ठूलो कष्‍ट सहनुपर्नेछ, र मरेकाहरूबाट जीवित हुने उहाँ नै पहिलो हुनुहुनेछ; आफ्ना जनहरू र गैरयहूदीहरूलाई ज्योतिको सन्देश ल्याउनुहुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले भने कि ख्रीष्ट मर्नेछ र मृत्युबाट बौरी उठने प्रथम मानसि उही हुनेछ। मोशा र अगमवक्ताहरूले भनेका थिए कि ख्रीष्टले यहूदी र गैर-यहूदीहरूमा प्रकाश ल्याउने छ।”
Nepali Tamang 2011
थेनीगदेसे थार्बा पिन्‍बा ख्रीष्‍टसे दुख नानोन तोःला, ओच्‍छे सिबागदे न्‍हङरी थे जम्‍मान भन्‍दा ङाच्‍छा सोसी ह्राङला य्‍हुलला म्‍हिदेन अर्गु य्‍हुलला म्‍हिगदेदा परमेश्‍वरला य्‍हुल्‍साला बारेरी पाङ्ला।”