Acts 26:30 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यतिखेर राजा अग्रिपास, बडा-हाकिम फेस्तस, बरनिकी र तिनीहरूसँग आएका सबै मानिसहरूसमेत जर्याक-जुरुक उठे
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब राजा, हाकिम, बरनिकी र त्यहाँ बस्नेहरू जति सबै उठे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब राजा उठे, र उनीसँगै राज्यपाल, बेर्निके र त्यहाँ भएकाहरू सबै जना उठे।
Nepali ERV (पवित्र बाइबल)
राजा अग्रिपा, राज्यपाल फेस्तस, र्बणिस अनि तिनीहरूसंगै बसिरहेका अन्य मानिसहरू सबै जराक-जरूक उठे।
Nepali Tamang 2011
जमाहेन्से ग्लेदेन हाकिम ओच्छे बरनिकीदेन थेरी मुबा जम्मान म्हिगदे रेःसी निबारी छ्याइजी।