Acts 26:32 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अग्रिपासले फेस्‍तसलाई भने, “यस मानिसले रोमी महाराजाकहाँ बिन्‍ती चढाउन नमागेको भए त छोडिदिए पनि हुन्‍थ्‍यो नि!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अग्रिपासले फेस्‍तसलाई भने, “यसले कैसरकहाँ अपिल नगरेको भए त यस मानिसलाई छोडिदिए पनि हुनेथियो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि अग्रिपाले फेस्तसलाई भने, “यस मानिसले सिजरलाई उजुर नगरेको भएदेखि यसलाई अहिल्यै मुक्त गर्न सकिन्थ्यो।”
Nepali ERV (पवित्र बाइबल)
अनि अग्रिपाले फेस्तसलाई भने, “यदि यस मानिसले सिजरलाई अपील नगरेको भए ऊ छोडिन सक्थ्यो।”
Nepali Tamang 2011
ओच्‍छे अग्रिपाससे फेस्‍तसदा “चुसे रोमी ग्‍याल्‍बो कैसरला ङाच्‍छा ह्राङला ताम थान्‍बा सेम आलबा हिन्‍सम पुइसै तसेला” भिसी भिजी।