Acts 26:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हुन त, मैले पनि सकेसम्‍म नासरतको येशूको विरोध गर्नुपर्छ भन्‍ने सम्‍झेको थिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“नासरतका येशूका नाउँको विरुद्धमा धेरै कारबाई गर्नुपर्छ भन्‍ने म आफैलाई पनि विश्‍वास थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मेरो पनि दृढ धारणा थियो कि सम्भव भएसम्म नासरतका येशूको नामको विरोध गर्नुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
“जब म फरिसी थिएँ, मैले यस्तो पनि सोचे कि नासरतका येशूको नाउँ विरुद्ध धेरै कुराहरू मैले गर्नुपर्छ।
Nepali Tamang 2011
“हिन्‍बाम ङाइनोन खम्‍तेधोना नासरतला येशूला बिरोध लतोःला भिसी म्‍हन्‍बा मुबा।