Acts 27:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीहरू इटालिया देश जाने निधो भएपछि उनीहरूले पावललाई अरू कैदीहरूसँगै सम्राटका सेनाका कप्‍तान युलियसको जिम्‍मामा छोडिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
समुद्र-यात्राद्वारा हामी इटालिया जानुपर्छ भन्‍ने निर्णय भएपछि, तिनीहरूले पावल र अरू कतिपय कैदीहरूलाई सम्राट्‌ अगस्‍टसका फौजको युलियस नामक कप्‍तानको जिम्‍मा लाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब हामी समुद्री यात्रा हुँदै इटालीया जानुपर्छ भन्‍ने निर्णय भयो, पावल र अन्य केही कैदीहरूलाई एक जना राजकीय सैन्यदलका सेनापति युलियसको जिम्मा लगाइयो।
Nepali ERV (पवित्र बाइबल)
यो निश्चय गरिएको थियो कि हामी समुन्द्रयात्राबाट इटाली जाँदैथ्यौ। एक सैन्य अधिकारी जुलियसले पावल र अन्य केही कैदीहरूलाई पहरा दिइरहेका थिए। जुलियस सम्राटको पल्टनका थिए।
Nepali Tamang 2011
ङनी समुन्‍द्रग्‍याम तबान इटालिया भिबा ग्‍लारी नितोःला भिसी पक्‍का लमाहेन्‍से थेनीगदेसे पावलदेन स्‍य्‍हान्‍दो कोइ कोइ झ्‍याल्‍खानरी मुबा म्‍हिगदेदा ग्‍याल्‍बो अगस्‍टसला सिपाहीगदेला कप्‍तान युलियस भिबा म्‍हिला यारी जिम्‍मा पिन्‍जी।