Acts 27:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मित्रहरू हो, मलाई निश्‍चय यस्‍तो लाग्‍छ, हामी अहिले पानीजहाजमा यहाँबाट गयौं भने जहाज र यसका मालसामान मात्र नाश हुने होइन, तर हाम्रै ज्‍यान पनि जाने डर छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसो भन्‍दै सम्‍झाए, “मित्र हो, यो समुद्र-यात्राले केवल जहाज र मालसामानको मात्र होइन, तर हाम्रो जीउ-ज्‍यानको समेत खतरा र नोक्‍सानी होला भन्‍ने म देख्‍तछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे मानिसहरू हो, हाम्रो यात्रा निकै सङ्कटमय हुनेछ, जहाज अनि यसभित्रका मालसामानका साथसाथै हाम्रै जीवनमा पनि ठूलो खतरा पुग्न सक्ने म देख्दैछु।”
Nepali ERV (पवित्र बाइबल)
“हेर मानिसहरू हो, म देख्छु हाम्रो यात्रा विपदजनक हुनेछ अनि नोक्सान दायी केवल जहाज र सामानको निम्ति मात्र होइन हाम्रो आफ्नो ज्यानको सम्म क्षति हुनेछ।”
Nepali Tamang 2011
“च्‍यागो ह्रोगदे, चु समुन्‍द्रग्‍याम निजी भिसम य्‍हाङदा ल्‍हानान दुख तला। पानी जहाजदेन मालसामान जे नाश तबा आहिन, तर य्‍हाङला ज्‍याननोन निखम्‍ला भिबा ताम ङाइ म्राङ्बा मुला” भिसी भिजी।