Acts 27:14 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर केही बेरपछि टापुतिरबाट ठूलो आँधीबेहरी उर्लेर आयो। त्योचाहिँ उत्तर-पूर्वी भन्ने तुफान थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर थोरै समयपछि त्यस टापूबाट प्रचण्ड आँधीको वेगमा उत्तर-पूर्वी कहलाइने तूफान चल्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनीहरू केही पर पुग्नुभन्दा पहिल्यै टापुबाट उत्तर-पूर्वी नामक भीषण समुद्री आँधी चल्न थाल्यो।
Nepali ERV (पवित्र बाइबल)
तर त्यतिबेला तेज “उत्तरपूर्वी” बतास त्यो टापु पार गरेर आयो।
Nepali Tamang 2011
तर छिन्नङ लिच्छा थे क्रेट भिबा गङग्याम घ्रेन लाबालुङसर खजी। चुह्रङ्बा लाबालुङसरदा स्यार झ्याङ लाबा भिसी भिमुबा।