Acts 27:16 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
क्लौडा भन्ने टापुको दक्षिणतिर पुगेपछि टापुले आँधीलाई अलि छेकिदियो। तर त्यहाँ पनि हामीले जहाजको पछाडि बाँधेको सानो नाउलाई कठिनले जोगाउन सक्यौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
क्लौडा भन्ने एउटा सानो टापूको आड़मा पुगेपछि हामीले मुश्किलले जहाजको डुङ्गालाई जोगाउन सक्यौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कौडा भन्ने एउटा सानो टापुको आडमा पुगेपछि बडो मुस्किलले हामीले जहाजमा भएको सानो सुरक्षा-डुङ्गालाई बचाउन सक्यौँ।
Nepali ERV (पवित्र बाइबल)
हामी तलतिर सानो टापू कलौदा गयौ। तब हामीले खुब खठिनसाथ जीवनरक्षक डुङ्गा जहाजमा ल्याउन सक्यौं।
Nepali Tamang 2011
ओच्छे क्लौडा भिबा ग्लाला गङला भर लसी कुनीग्याम निमा ङन्से बल्ला बल्ला पानी जहाजला ग्यापपट्टि खीसी थान्बा जजाबा दोँगादा जोगब लखम्जी।