Acts 27:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो डरलाग्‍दो आँधी चलि नै रह्यो र भोलिपल्‍ट तिनीहरूले जहाजमा भएका मालसामानहरू फ्‍याँकिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब आँधीले हामीहरूलाई ज्‍यादै उचाल्‍न र पछार्न थाल्‍यो, र भोलिपल्‍ट तिनीहरूले जहाजका मालसामान फ्‍याँक्‍न थाले।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भोलिपल्ट त्यस भयङ्ककर आँधीले जहाजलाई यताउता धेरै हुत्त्‍याइएकोले गर्दा तिनीहरूले जहाजका सामानहरू फ्याँक्न लागे।
Nepali ERV (पवित्र बाइबल)
अर्को दिन, आँधीको झोक्काले जहाजलाई निकै हिर्कायो, मानिसहरूले समानहरू जाहजबाट फ्याँके।
Nepali Tamang 2011
थे लाबालुङसरसे ङन्‍दा प्‍लिङ लला ह्रङ्नोन लबासे लमा न्‍हङगरदङ थेनीगदेसे पानी जहाजरी मुबा मालसामान भ्‍याङ्बारी छ्‌याइजी।