Acts 27:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पर्सिपल्ट जहाज चलाउनलाई चाहिने सामानहरू आफ्नै हातले समुद्रमा फालिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तेस्रो दिन तिनीहरूले आफ्नै हातले जहाजका लठारा मिल्काइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तेस्रो दिन तिनीहरूले आफ्नै हातले जहाजको भारी सरसामानहरूलाई जहाज बाहिर फ्याँकिदिए।
Nepali ERV (पवित्र बाइबल)
एकदिन पछि तिनीहरूले जहाजको यन्त्रहरू पनि फ्याँकीदिए।
Nepali Tamang 2011
ओच्छे पानी जहाज चलब लबारी तोःबा स्हेगदेएनोन रेनीदङ थेनीगदेसेन भ्याङ्जी।