Acts 27:25 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण मेरा दाजुभाइहरू हो, हताश नहुनुहोस् किनभने परमेश्वरले भन्नुभएको त्यो कुरा अवश्य पूरा हुनेछ भन्ने विश्वास मैले राखेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण मित्र हो, साहस गर्नुहोस्। म परमेश्वरमा विश्वास गर्छु, मलाई जस्तो बताइएको छ, ठीक त्यस्तै हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसैले मित्रहरू हो, धैर्य धारण गरेर बस्नुहोस्, किनकि परमेश्वरले मलाई जे भन्नुभएको छ, त्यही कुरा हुनेछ भनी उहाँमाथि मेरो पूर्ण विश्वास छ।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू हो, सहास नगुमाऊ! म परमेश्वरमा विश्वास गर्छु। उहाँको दूतले मलाई भने जस्तै सबै हुनेछ।
Nepali Tamang 2011
थेतबासेलमा ह्रोगदे, ह्राङनी थालोङ्गो, भङ लउ। तिग्दा भिसम ङादा परमेश्वरसे जुन ताम सुङ्बा मुला थे ताम पूरा तला भिबा तामरी ङादा विश्वास मुला।