Acts 27:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भोलिपल्ट हामी सीदोन सहरमा पुग्यौं। त्यस ठाउँमा कप्तान युलियसले पावललाई दया गरेर आफ्ना साथी-भाइहरूकहाँ गई भेटघाट गर्ने र चाहिएको जति सहायता लिने मौका दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भोलिपल्ट हामीले सीदोनमा लङ्गर हाल्यौं। युलियसले पावललाई दया देखाई तिनका साथीहरूकहाँ गएर चाहिँदो सहायता लिने अनुमति दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भोलिपल्ट हामी सीदोनमा उत्रियौँ; युलियसले पावलमाथि दया गर्दै आफ्ना मित्रहरूकहाँ जाने अनुमति दिए, ताकि तिनीहरूले उनलाई आवश्यक परेका कुरा दिन सकून्।
Nepali ERV (पवित्र बाइबल)
अर्कोदिन हामी सायडन शहर आई पुग्यौं। जुलियसले पावललाई भद्र व्यवहार गरे। उनले पावललाई आफ्नो साथीहरूसंग भेट्न जान दिए, ताकि तिनीहरूले पावलको आवश्यकतालाई ध्यान दिउन्।
Nepali Tamang 2011
न्हङगरदङ ङनी सीदोन भिबा ग्लारी धोखजी। ओच्छे युलियससे दया लसी पावलदा थेला ह्रोगदे मुबा ग्लारी निसी तोःतेबा स्हेगदे किन्पुङ्जी।