Acts 27:30 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी पर्खिरहँदा जहाज चलाउनेहरूले अगाडिको लङ्गर झार्ने निहुँ गरेर सानो नाउलाई जहाजबाट खसाले र भाग्‍न खोजे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब नावीहरू जहाजबाट भाग्‍न खोजिरहेका थिए, र अगिल्‍तिर लङ्गर खसाल्‍ने बहानाले डुङ्गा समुद्रमा झारिसकेका थिए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जहाजबाट भाग्न खोजेर नाविकहरूले केही लङ्गरहरू खसाल्ने बहाना गरी सुरक्षा-डुङ्गालाई समुद्रमा खसाले।
Nepali ERV (पवित्र बाइबल)
कतिपय चालकहरू जहाज छोडेर भाग्न चाहन्थे। तिनीहरूले जीवन रक्षक डुंङ्गाहरू पानीमा ओह्राले। तिनीहरूले यस्तो भान पारे कि तिनीहरू जहाजको अधिल्तिरबाट अझै लङ्गारहरू झार्दैंछन्।
Nepali Tamang 2011
ओच्‍छे पानी जहाज चलब लबागदे थे पानी जहाज ख्‍लासी यार्बाला लागिरी पानी जहाजला ङाच्‍छापट्टिग्‍याम फाइला अङ्‌कुसी मार पुइबा स्‍होसी थे पानी जहाजरी मुबा दोँगा समुन्‍द्ररी तेःसी जिन्‍बा मुबा।