Acts 27:31 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर पावलले कप्तान र सिपाहीहरूलाई भने, “यी जहाज चलाउनेहरू भागे भने हामी कोही पनि बाँच्नेछैनौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब पावलले कप्तान र सिपाहीहरूलाई भने, “यी मानिसहरू जहाजमा बसेनन् भने तपाईंहरू बाँच्न सक्नुहुनेछैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो देखेर पावलले सेनापति र सिपाहीहरूलाई भने, “यी मानिसहरू जहाजमा बसेनन् भने तपाईंहरू बाँच्न सक्नुहुन्न।”
Nepali ERV (पवित्र बाइबल)
तर पावलले सैन्य अधिकारी र अन्य सिपाहीहरूलाई भने, “यदि यी मानिसहरू जहाजमा बस्दैनन् भने तपाईंहरू बाँच्नु हुनेछैन!”
Nepali Tamang 2011
जमाहेन्से पावलसे सिपाहीगदेला कप्तानदेन सिपाहीगदेदा “चु म्हिगदे चुरी आचिनी भिसम ह्राङनी सोबारी आखम” भिसी भिजी।
Recommended Reading