Acts 27:33 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मिरमिरे उज्‍यालो हुन लागेपछि पावलले मानिसहरूलाई ‘केही खाना खानु नै पर्छ’ भन्‍ने सल्‍लाह दिँदै भने, “तपाईंहरू चिन्‍ताले गर्दा खाँदै नखाई बस्‍नुभएको चौध दिन भइसकेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मिरमिरे उज्‍यालो हुन लागेको थियो, पावलले तिनीहरू सबैलाई भोजन गर्ने आग्रह गरे। तिनले भने, “आज चौध दिन भइसक्‍यो, तपाईंहरू अलमल्‍लमा परेर भोकभोकै केही नखाई बस्‍नुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
झिसमिसे बिहानी हुनुभन्दा अगि पावलले यसो भन्दै सबैलाई भोजन गर्नाका लागि आग्रह गरे, “बितेका चौध दिनदेखि तपाईंहरू निरन्तर व्याकुल हुनुहुन्छ। तपाईंहरूले केही खानुभएको पनि छैन।
Nepali ERV (पवित्र बाइबल)
प्रातःकाल हुन भन्दा पहिले पावलले मानिसहरूले केही खाउन् भनी मनाउन थाले। उनले भने, “बितेका चौध दिनदेखि तिमीहरू र्पखिरहछौ अनि हेरिरहेछौ। तिमीहरू चौध दिनदेखि भोकै छौ। तिमीहरूले केही खाएका छैनौ।
Nepali Tamang 2011
रमरम रिमरिम तबा धुइरी पावलसे थेनीगदे जम्‍मादान दाहेन्‍से सोल्‍बा छ्‌योइबा लउ भिसी बिन्‍ती लजी। ओच्‍छे पावलसे थेनीगदेदा चुह्रङ् भिसी भिजी, “सुर्दा लसी ह्राङनीसे सोल्‍बा छ्‌योइबा आलबा तिनी च्‍युक ब्‍लि धिन तसी जिन्‍बा मुला।