Acts 27:34 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब तपाईंहरूलाई मेरो बिन्ती छ, केही न केही खानुहोस् किनभने बाँच्नका लागि त खानैपर्छ। नडराउनुहोस्, परमेश्वरले भन्नुभएजस्तै कसैलाई पनि केही हुनेछैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण केही खानुहोस् भनी म तपाईंहरूलाई आग्रह गर्दछु। केही खानुभयो भने तपाईंहरूले बल पाउनुहुनेछ, तपाईंहरू कसैका शिरको एउटा केश पनि नष्ट हुनेछैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब म तपाईंहरूलाई केही भोजन लिनुहोस् भनी आग्रह गर्दछु। बाँच्नका निम्ति तपाईंहरूलाई यसको आवश्यकता छ। तपाईंहरूमध्ये कसैको शिरबाट एउटा कपाल पनि झर्नेछैन।”
Nepali ERV (पवित्र बाइबल)
अब म बिन्ती गरिरहेछु केही खाऊ। यो तिमीहरूलाई बाँच्नको लागि आवश्यक हो। तिमीहरू कसैको पनि टाउकोको एउटा केश पनि नष्ट हुँदैन।”
Nepali Tamang 2011
थेतबासेलमा दाहेन्से ह्राङनीसे तिगै सोल्बा छ्योइबा लउ। ओच्छे तिगै सोल्बा छ्योइबा लमाहेन्से ह्राङनीदा भङ खला, थालोङ्गो, खालैनोन आसि।”