Acts 27:35 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यति भनेर उनले रोटी लिए अनि सबैका सामने परमेश्‍वरलाई धन्‍यवाद चढाएर खान थाले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी कुरा भनेपछि तिनले रोटी लिए, र सबैका सामुन्‍ने परमेश्‍वरलाई धन्‍यवाद चढ़ाएर सो भाँचेर खान लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यति भनिसकेपछि उनले केही रोटी लिए, र तिनीहरू सबैका सामु परमेश्‍वरलाई धन्यवाद दिए। त्यसपछि रोटी भाँचेर उनले खान थाले।
Nepali ERV (पवित्र बाइबल)
पावलले यसो भनिसके पछि, उसले केही रोटी लिए र पमेश्वरलाई प्रत्येकको अघाडि धन्यवाद चढाए। उनले रोटी डुक्राहरू पार्दै खान थाले।
Nepali Tamang 2011
चुदे पाङ्सी जिन्‍माहेन्‍से पावलसे गेङ दुइसी जम्‍मालान ओन्‍छाङरी परमेश्‍वरदा धन्‍यवाद पिन्‍सी गेङ क्‍युइसी चबारी छ्‌याइजी।