Acts 27:41 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर जहाज बालुवाको रासमा हानिंदैगयो र अगाडिको भाग जमिनमा भासियो अनि पछाडिको भाग पानीको छालको जोड्ले गर्दा फुट्न थाल्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर पानीमुनिको लुकेको बालुवाको रासमा जहाज ठोकिएर त्यहीँ भासियो, जहाजको अगिल्लो भाग अड्कियो र चल्नै सकेन, अनि पछिल्लो भागचाहिँ छालहरूका झोक्काले टुक्रिन थाल्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर बालुवाको थुप्रोमा जहाज ठोक्किन पुग्यो र त्यसैमा भासियो। जहाजको अगिल्लो भाग त्यसैमा अड्कियो र चल्न सकेन; अनि जहाजको पछिल्लो भाग समुद्रका छालहरूका धक्काले टुक्रिन थाल्यो।
Nepali ERV (पवित्र बाइबल)
तर जहाज बालुवाको धापमा पर्यो। जहाजको अधिल्लो भाग त्यहीं अडकियो अनि जहाज चल्न सकेन। तर ठूल्ठूला छालहरूले जोडले हिर्कायो अनि जहाजको पछिल्लो भाग टुक्राटुक्रा पारिदियो।
Nepali Tamang 2011
तर क्युइ न्हङरी मुबा बालुवाला उमरी ठोक्जी, ओच्छे पानी जहाजला ङाच्छापट्टिला जो थेरीन भासब तसी चलब लबारीन आखम्नी। जमाहेन्से पानी जहाजला ग्यापपट्टिला जोरी समुन्द्रला छालसे टसी क्युइबारी छ्याइजी।