Acts 27:43 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर कप्‍तानले पावललाई बचाउन चाहन्‍थे। त्‍यसो हुँदा उनले कसैलाई पनि मार्न दिएनन्। उनले नै ‘पौडन सक्‍ने जति पहिले नै पौडेर जानू
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर कप्‍तानले पावललाई जोगाउने मन गरी तिनीहरूलाई त्‍यसो गर्नदेखि रोके। पौड्‌न सक्‍ने जति जहाजबाट पहिले हामफालेर पाखामा उत्रनू भन्‍ने हुकुम तिनले दिए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर सेनापतिले पावलको ज्यान बचाउन चाहन्थे, र सिपाहीहरूलाई तिनीहरूका योजनाबाट तिनले रोके। तिनले पौडी खेल्न सक्नेहरूलाई जहाजबाट हाम फालून् र किनारमा उत्रून् भन्‍ने आदेश दिए।
Nepali ERV (पवित्र बाइबल)
तर सैन्य अधिकारीले पावललाई जिउँदै बचाउन चाहन्थे। यसैले उनले कैदीहरूलाई मार्ने अनुमति दिएनन्। उनले कैदीहरू जसले पौरिन सक्थे पहिले हाम फाल्न र जमीनमा जाने आदेश दिए।
Nepali Tamang 2011
तर सिपाहीगदेला कप्‍तानसे पावलदा जोगब लबा सेम लसी थेनीगदेदा थेह्रङ् लआपुङ्नी। ओच्‍छे क्‍याल्‍बारी खम्‍बागदे ङाच्‍छा पानी जहाजग्‍याम छ्‌योङ्‌सी पाखारी थोन्‍गो भिसी सिपाहीगदेला कप्‍तानसे कुल्‍जी।